छात्रबृति आवेदन टेलिफोन निर्देशिका (+९७७) - ०१-४२००३१८
हाइलाइट:
/ निजामती कर्मचारी छात्रवृति

निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्तिको लागि आवेदन दिने समबन्धी अत्यन्त जरुरी सूचना ।

कर्मचारी कल्याण शाखा २०७९ बैशाख १२ गते सोमबार ०६:०४:०७ बजे

निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्तिको लागि आवेदन दिने समबन्धी अत्यन्त जरुरी सूचना । अनलाईन आवेदन दिनको लागि शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन प्रणाली santati.mofaga.gov.np मा Click गर्नुहोस ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


थप निजामती कर्मचारी छात्रवृति